आफ्ना चिन्ताहरू केवल सुरक्षित वातावरणमा मात्र पेश गर्नुहोस्
कसैले तपाईंलाई हेरेको छैन
तपाईं आफ्नो कार्यस्थलको कम्प्युटर वा आन्तरिक कर्पोरेट नेटवर्कबाट हाम्रो प्लेटफर्ममा लगइन गर्नुभएको छैन
जडान इन्क्रिप्सन (https) जाँच गर्नुहोस्
कुनै पनि त्यस्ता विवरण कहिल्यै नदिनुहोस् जसले तपाईंको पहिचान खुल्न सक्छ।
तपाईंको गोपनीयताको प्राथमिकता चयन गर्नुहोस्
घटनाको स्थान निर्दिष्ट गर्नुहोस्
विवरणहरू दिनुहोस्
तपाईंलाई तपाईंको समस्याबारे प्रश्नहरूको एक शृङ्खला सोधिनेछ।
प्रतिपुष्टिका लागि सुरक्षा कोड सुरक्षित राख्नुहोस्
तपाईंको चिन्ता पेश गरेपछि, तपाईंलाई एउटा अद्वितीय सुरक्षा/गोप्य कोड प्रदान गरिनेछ। सो अद्वितीय सुरक्षा/गोप्य कोडका लागि पासवर्ड सेट गर्ने विकल्प पनि तपाईंले पाउनुहुन्छ।
कोडको प्रयोग गरेर तपाईंले आफ्नो रिपोर्ट गरिएको गुनासोको अवस्था जाँच्न, प्रतिक्रिया दिन र प्राप्त गर्न सक्नुहुन्छ, तपाईंले गोप्य रहन रोजे पनि।
हाम्रो वेब सेवा प्रयोग गरेर तपाईंले आफ्नो रिपोर्टको प्रक्रियागत अवस्थाको निगरानी गर्न, थप प्रश्नहरूको उत्तर दिन र समस्याको यथाशीघ्र समाधानमा सहयोग पुर्याउन सक्नुहुन्छ।